झापामा चार करोडभन्दा बढीको अवैध सामान बरामद

  • बिहीबार २२ असो २०८३ ०२:१३ AM
झापा : झापामा सशस्त्र प्रहरीले तीन महिनाको अवधिमा भन्सार छली तथा अवैध चोरी–निकासी र पैठारीका चार करोड १५ लाख रुपैयाँभन्दा बढी मूल्यका सामान बरामद गरेको छ। बरामद सामानसहित चार जनालाई नियन्त्रणमा लिई ३५ वटा सवारीसाधनसमेत