झापामा बजार अनुगमन तीव्र, अखाद्य वस्तु बरामददेखि जरिवानासम्म
बिहीबार २२ असो २०८३ ०२:४० AM
झापा : झापामा चाडपर्व लक्षित बजार अनुगमनलाई प्रशासनले तीव्रता दिएको छ। कनकाईको सुरुङ्गा र मेचीनगरका बजारमा गरिएको अनुगमनका क्रममा म्याद गुज्रिएका तथा अखाद्य वस्तु बरामद गरी नष्ट गरिएको छ। अखाद्य अमिलोजन्य पदार्थ बिक्रीका लागि राखेको