काठमाण्डु – भारतका अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। भारतको गोवास्थित डोना पाउलास्थित निवासमा बेहोस अवस्थामा भेटिएका पाटेकरको बिहीबार बिहान अस्पतालमै निधन भएको हो । प्रारम्भिक विवरणअनुसार पाटेकरलाई हृदयाघात भएको थियो। अस्पताल ल्याएपछि चिकित्सकले करिब ४५ मिनेटसम्म उनलाई पुनर्जीवित गर्ने प्रयास गरेका थिए। हिन्दी र मराठी चलचित्रमा लामो समयदेखि सक्रिय पाटेकरले परिंदा,