एमाले बैठकमा विद्यादेवी भण्डारी सहभागी हुँदै

  • बिहीबार २२ असो २०८३ ०३:०६ AM
काठमाण्डु – एमालेको स्थायी कमिटी बैठकमा बिहीबार बस्दैछ । बिहीबार दिउँसो १ बजे बस्ने बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि सहभागी हुँदैछिन् । पछिल्लो केन्द्रीय कमिटी बैठकले भण्डारीलाई वरिष्ठ उपाध्यक्षमा नियुक्त गरेपछि उनी नियमित बैठकमा सहभागी हुन लागेकी हुन् । गत जेठमा बसेको केन्द्रीय पदाधिकारी बैठकले भण्डारीको पेन्डिङमा रहेको सदस्यता फुकुवा गरेको थियो । फुकुवा गरेसँगै