गगन थापाको दृढता: २० प्रतिशत मात्रै समय आन्तरिक पार्टीमा, ८० प्रतिशत कांग्रेसलाई बाहिर बहस गर्ने बनाउने

  • बिहीबार २२ असो २०८३ ०२:३७ AM
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको मूल्य र मान्यता कमजोर भएको अवस्थामा त्यसलाई सुधार्न र बदल्न आफू अडिग रहेको बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्द सत्र समापन कार्यक्रममा बोल्दै थापाले भदौ २३ र २४ पछि देशमा नयाँ परिस्थिति सिर्जना भए पनि आफूले नयाँ पार्टी गठन गरेर नेतृत्व गर्नेभन्दा आफूले १४ वर्षदेखि झन्डा बोकेको