जलवायुजन्य विपद्सम्बन्धी नेपालको प्रस्ताव आईपीयू महासभाबाट दुई–तिहाइ बहुमतले पारित

  • बिहीबार २२ असो २०८३ ०२:२८ AM
तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा नेपालले प्रस्तुत गरेको जलवायुजन्य विपद्सम्बन्धी आपत्कालीन प्रस्ताव दुई—तिहाइ बहुमतसहित निर्वाचित भएको छ । सभामुख डोल प्रसाद (डीपी) अर्यालले ‘अर्जेन्ट पार्लियामेन्ट्री एक्सन टु एड्रेस क्लाइमेट–रिलेटेड डिजास्टर्स एन्ड स्ट्रेन्थेन रिजिलियन्स इन द हिमालयन रिजन एन्ड अदर भल्नरेबल रिजन’ शीर्षकको आपत्कालीन एजेन्डा महासभासमक्ष प्रस्तुत गरेका थिए । प्रस्ताव प्रस्तुत