नोबेल शान्ति पुरस्कारकाे हकदार आफू रहेको ट्रम्प दाबी

  • बिहीबार २२ असो २०८३ ०८:०१ AM
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारको हकदार रहेको दाबी गरेका छन्। बुधबार पत्रकारहरूसँग कुरा गर्दै उनले भने, 'कुनै पनि राष्ट्रपतिले कहिल्यै युद्ध अन्त्य गराएका थिएनन्। मैले आठ वटा युद्ध अन्त्य गराएको छु र सम्भवतः विश्वलाई पूर्ण विनाश हुनबाट पनि जोगाएको छु। त्यसैले मलाई नोबेल शान्ति पुरस्कार मिल्नुपर्छ।'सन् २०२६ को नोबेल शान्ति पुरस्कारको घोषणा नर्वेली नोबेल समितिले शुक्रबार गर्दैछ। पुरस्कारबारे सोधिएको प्रश्नमा ट्रम्पले भने, 'उनीहरूको निर्णय के हुन