कांग्रेस महाधिवेशन : तीन स्थानमा हुनेछ मतदान, एक जनालाई ४५ मिनेटसम्म लाग्ने

  • बिहीबार २२ असो २०८३ ०१:५३ AM
काठमाण्डु – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि बिहीबार मतदान हुँदैछ। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहान १० बजेदेखि मतदान शुरू हुने निर्वाचन समिति सदस्य सचिव राजु कटुवालले जारी गरेको निर्वाचन सम्बन्धी सूचनामा उल्लेख छ । महाधिवेशनमा सहभागी ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयन गर्न मतदान गर्नेछन्। सभापतिसहित