बाजुराको बारबिसे केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प
बिहीबार २२ असो २०८३ ०१:४३ AM
बाजुरा जिल्लाको बारबिसे आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। भूकम्प मापन केन्द्र का अनुसार बुधवार राति ९ बजेर ३७ मिनेटमा स्थानीय म्याग्निच्युड ४.१ को भूकम्प गएको हो। भूकम्पको केन्द्रबिन्दु बारबिसे आसपास रहेको जनाएको छ।