डिएनए लिइयो, सनाखत भएन

  • बिहीबार २२ असो २०८३ १२:४३ AM
काठमाडौं : भोटेकोशी बाढीमा फेला परेका शव तथा मानव अवशेषको पहिचानका लागि ठूलो संख्यामा डीएनए परीक्षण भइरहेको छ । तर, सनाखतको गति भने सुस्त छ । सरकारी विवरणअनुसार रसुवा–भोटेकोशी बाढीमा पाँच हजार २८५ जना बेपत्ता छन्