विराटनगर : महिलालाई आफ्ना कानुनी अधिकार, संवैधानिक संरक्षण तथा न्याय प्राप्त गर्ने उपायबारे सचेत गराउने उद्देश्यले विराटनगर–२० मा ‘महिला कानुनी सचेतना तथा सशक्तीकरण कार्यक्रम’ सम्पन्न भएको छ। सामाजिक उत्तरदायित्वको भावनासहित श्रेया बिष्टको व्यक्तिगत पहलमा सञ्चालित कार्यक्रममा