घानाले सरकारी स्वामित्वको थोक फाइभजी नेटवर्क सञ्चालन गर्ने योजनाबाट पछि हट्दै निजी अपरेटरलाई स्पेक्ट्रम उपलब्ध गराएको छ। निजी अपरेटरहरूले सरकारले पूरा गर्न नसकेको लक्ष्य हासिल गर्ने प्रयास गरिरहेका छन्। ब्लुमबर्गको The post घानाको निजी दूरसञ्चार कम्पनी टेलिसेलले डिसेम्बरमा फाइभजी सेवा सुरु गर्ने appeared first on Technology Khabar.