तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छः महासङ्घ

  • बिहीबार २२ असो २०८३ १२:५७ AM
काठमाडौं।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी सवारी भाडा नलिन सम्बद्ध सबैलाई आग्रह गरेको छ । महासङ्घका महासचिव डेकनाथ गौतमका अनुसार सरकारले तोेकेकोभन्दा बढी भाडा लिने सवारीसाधनलाई कारबाही गरिने जानकारी दिनुभयो । सरकारले यस वर्षको दसैँका लागि यही असोज २३ गतेदेखि देशभरका यात्रुवाहक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरिसकेको छ ।… Continue reading तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छः महासङ्घ