काठमाडौँ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज बिहीबार मतदान हुँदैछ । निर्वाचन कार्यतालिकाअनुसार मतदान बिहान १० बजेदेखि सुरु हुने निर्वाचन समितिले जनाएको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार मतदानका