यूरोपको सबैभन्दा ठूलो अर्थतन्त्रको आधार मानिँदै आएको जर्मन उद्योग तीव्र संकटमा परे पनि देशको कमजोर मानिएको स्टार्टअप क्षेत्र भने कृत्रिम बुद्धिमता (एआई)को नेतृत्वमा अभूतपूर्व रूपमा विस्तार भइरहेको छ। यसले औद्योगिक The post एआईको आशा र औद्योगिक संकटले जर्मन स्टार्टअपमा ल्यायो उछाल appeared first on Technology Khabar.