म्याक्सस नेपालको ‘दशैं डिलाइट’ अभियान : एक वर्ष निःशुल्क चार्जिङ र २० प्रतिशत डाउन पेमेन्ट

  • बुधबार २१ असो २०८३ ०५:३७ PM
काठमाडौँ। नेपालमा म्याक्ससको आधिकारिक वितरक हिमालय अर्गनाइजेसनअन्तर्गतको हिमालय मोट्रक्स प्रालिले दशैं लक्षित विशेष योजना ‘दशैं डिलाइट विथ म्याक्सस’ सार्वजनिक गरेको छ। अभियानअन्तर्गत म्याक्सस e-Deliver 7 खरिद गर्ने ग्राहकले एक वर्षसम्म निःशुल्क चार्जिङ सुविधा पाउनेछन्। साथै, २० प्रतिशत डाउन पेमेन्टमा सवारी खरिद गर्न सकिने र अधिकतम ७ वर्षसम्मको वित्तीय सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ। अभियोजनाअन्तर्गत e-Deliver 7 खरिद गर्ने ग्राहकको एक वर्षसम्मको चार्जिङ खर्च हिमालय मोट्रक्सले व्यहोर्नेछ। यसले विद्युतीय सवारीको सञ्चालन लागत घटाउनुका साथै दैनिक प्रयोगलाई थप सहज बनाउने कम्पनीको दाबी छ। त्यस्तै, प्रिमियम इलेक्ट्रिक पिकअपलाई सहज रूपमा खरिद गर्न सकिने गरी ... The post म्याक्सस नेपालको ‘दशैं डिलाइट’ अभियान : एक वर्ष निःशुल्क चार्जिङ र २० प्रतिशत डाउन पेमेन्ट appeared first on Kalika Khabar.