बेलायतमा प्रधानसेनापति सिग्देलको उच्चस्तरीय भेट, सैनिक सम्बन्धबारे छलफल

  • बुधबार २१ असो २०८३ ०५:३३ PM
प्रधानसेनापति अशोक राज सिग्देलले बेलायत भ्रमणका क्रममा उच्चस्तरीय भेटघाट तथा विभिन्न सैनिक गतिविधिको अवलोकन गरेका छन्। बेलायती सेनाका प्रमुख (चिफ अफ द जनरल स्टाफ) जनरल सर रोली वाकरको निमन्त्रणामा असोज १९ गतेदेखि संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधा सेनापति सिग्देलले असोज २० गते बेलायतका उच्च अधिकारीहरूसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका हुन्। उनले सैन्य, रणनीति