नेपाल एसबिआई बैंकद्वारा झापाको वृद्धाश्रमलाई अत्यावश्यक सामग्री सहयोग

  • बुधबार २१ असो २०८३ ०४:५३ PM
काठमाडौं। नेपाल एसबिआई बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत झापाको बिर्तामोडस्थित परोपकार तथा अनुसन्धान केन्द्र (वृद्धाश्रम)लाई अत्यावश्यक सामग्री सहयोग गरेको छ। असहाय, घरबारविहीन तथा शारीरिक वा मानसिक रूपमा अशक्त व्यक्तिहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले बैंकले आश्रमलाई विभिन्न आवश्यक सामग्री प्रदान गरेको हो। एक कार्यक्रमबीच बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले आश्रमका अध्यक्ष विष्णु कार्कीलाई उक्त सामग्री हस्तान्तरण गरे। कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पण्डा, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत प्रवीण मुनि बज्राचार्य, प्रमुख कर्जा अधिकृत रोशन कोइराला, कोशी प्रदेश प्रमुख ... The post नेपाल एसबिआई बैंकद्वारा झापाको वृद्धाश्रमलाई अत्यावश्यक सामग्री सहयोग appeared first on Kalika Khabar.