युक्रेनमा रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमण, २१ जनाको मृत्यु

  • बुधबार २१ असो २०८३ ०४:२८ PM
किएभ : रुसी क्षेप्यास्त्र र ड्रोनले मङ्गलबार रातिदेखि बुधबारसम्म किएभसहित युक्रेनका दर्जनौँ क्षेत्रमा आक्रमण गर्दा कम्तीमा २१ सर्वसाधारणको मृत्यु भएको छ। मृतकमध्ये चार बालबालिका रहेका छन्। युक्रेनी अधिकारीका अनुसार आक्रमणमा करिब ६० जना घाइते भएका छन्। रुसी