काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान हुने भएको छ। मतदानको पूर्वसन्ध्यामा केन्द्रीय निर्वाचन समितिले दाबी–विरोध र उम्मेदवारी फिर्ताको प्रक्रिया पूरा गरी विभिन्न पदका लागि कायम