समावेशी उपसभापतिमा सीता गुरुङको उम्मेदवारी, लामो राजनीतिक अनुभवसँगै नयाँ जिम्मेवारीको खोजी

  • बुधबार २१ असो २०८३ ०४:५१ PM
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य सीता गुरुङ समावेशी उपसभापति पदमा प्रतिस्पर्धामा उत्रिएकी छन्। विद्यार्थी राजनीतिबाट कांग्रेसको राजनीतिमा प्रवेश गरेकी गुरुङले पार्टीको संगठनदेखि संसदीय र सरकार सञ्चालनको जिम्मेवारीसम्मको लामो अनुभव बोकेकी