कांग्रेस महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, कुन पदमा को छन् प्रतिष्पर्धी ? [सूचीसहित]

  • बुधबार २१ असो २०८३ ०४:४९ PM
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेबाट मतदान हुँदैछ । खुलामञ्च, राष्ट्रिय सभा गृह र प्रज्ञा भवन गरी तीन वटा बुथमा मतदान हुन लागेको हो । २९७ जनाको केन्द्रीय कमिटीमा ६६ जना सभापतिले मनोनीत गर्ने व्यवस्था रहँदा बाँकी पदमा भने मतदान हुनेछ । यद्यपि वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा