काठमाडौं : सेन्चुरी ग्रुपअन्तर्गतको सेन्चुरी स्पाइसेज एन्ड स्न्याक्सले नेपाली बजारमा सेन्चुरी चाउचाउ ल्याएको छ। मसला तथा स्न्याक्स उत्पादनमार्फत बजारमा पहिचान बनाएको सेन्चुरीले तयारी चाउचाउको बजारमा समेत आफ्नो उपस्थिति विस्तार गरेको हो। कम्पनीका अनुसार नेपाली उपभोक्ताको स्वाद,