बिर्तामोडको भीषण आगलागीमा १० करोडको क्षति

  • बुधबार २१ असो २०८३ ०३:३३ PM
झापा : झापाको बिर्तामोडमा बुधबार भएको भीषण आगलागीबाट करिब १० करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। बिर्तामोड नगरपालिका–४ अन्नपूर्ण चोकस्थित देवी सुब्बाको तीनतले पक्की घरको भुइँतलामा सञ्चालन हुँदै आएको देवी उडन फर्निचर पसलबाट