काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको मलङ्गवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजरलाई एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा नगरपालिकाका इन्जिनियर डिकेशकुमार यादव र सुपरभाइजर कौशलकुमार मधुकर रहेका छन्। निर्माण भइसकेको भवनको नक्सा दर्ता तथा