भाजपाका राष्ट्रिय अध्यक्षले भने- राहुल गान्धी घुसपैठियाको लडाइँ लडिरहेका छन्

  • बुधबार २१ असो २०८३ १०:०० PM
काठमाडौं : भारतीय जनता पार्टी (भाजपा)का राष्ट्रिय अध्यक्ष नितिन नबीनले कांग्रेस नेता तथा विपक्षी दलका नेता राहुल गान्धी घुसपैठियाको पक्षमा लडिरहेको आरोप लगाएका छन्।प्रधानमन्त्री नरेन्द्र मोदीको लोकसभा निर्वाचन क्षेत्र वाराणसीमा आयोजित सभालाई सम्बोधन गर्दै नबीनले दिल्लीमा केही असामाजिक तत्वलाई लिएर अराजकता फैलाउने काम भइरहेको बताएका हुन्।उनले भने, ‘आज जुन तरिकाले दिल्लीमा केही असामाजिक तत्वलाई लिएर अराजकता फैलाउने काम भइरहेको छ, म विपक्षी दलका नेतालाई भन्न चाहन्छु, जुन घुसपैठियालाई अधिकार द