नगरपालिकाका इन्जिनीयर र सुपरभाइजर १ लाख घुससहित पक्राउ

  • बुधबार २१ असो २०८३ ०३:५७ PM
काठमाण्डु – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्लाहीको मलङ्गवा नगरपालिकाका इन्जिनीयर डिकेशकुमार यादव र सुपरभाइजर कौशलकुमार मधुकरलाई १ लाख घुससहित नियन्त्रणमा लिइएको छ । दुवैले निर्माण भइसकेको भवनको नक्सा दर्ता तथा अभिलेखीकरणमा सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाको आधारमा आयोगको बर्दिवास कार्यालयबाट खटिइएको टोलीले उनीहरूलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो । अख्तियारको टोलीले उनीहरूको साथबाट स्रोत नखुलेको