युक्रेनी सहरमा रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमण, चार बालबालिकासहित कम्तीमा २१ जनाको मृत्यु
बुधबार २१ असो २०८३ ०३:२६ PM
रुसी क्षेप्यास्त्र र ड्रोनले मङ्गलबार रातिदेखि बुधबारसम्म किएभसहित युक्रेनका दर्जनौँ क्षेत्रमा भीषण आक्रमण गरेका छन् । युक्रेनी अधिकारीहरूका अनुसार आक्रमणमा चार बालबालिकासहित कम्तीमा २१ सर्वसाधारणको