अभ्यास खेलमा नेपालद्वारा ओमान ‘ए’ दुई विकेटले पराजित
बुधबार २१ असो २०८३ ०२:५५ PM
काठमाडौं : आईसीसी विश्वकप लिग–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ। ओमान क्रिकेट एकेडेमी टर्फ–२ मा बुधबार भएको अभ्यास खेलमा ओमान ‘ए’ ले दिएको १६१