कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

  • बुधबार २१ असो २०८३ ०२:४४ PM
हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा हुने विशेष प्रकारको रासायनिक प्रक्रिया र स्वतः उत्प्रेरणासम्बन्धी खोजका लागि सन् २०२६ को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ । The post कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार appeared first on Technology Khabar.