काठमाण्डु – भारतले नेपालका लागि नयाँ राजदूतमा सुधाकर दलिलालाई पठाउने तयारी गरेको छ । निवर्तमान राजदूत नवीन श्रीवास्तव कार्यकाल पूरा गरी नयाँदिल्ली फर्किएपछि भारतले नयाँ राजदूत पठाउन सिफारिस गरेको हो । भारतीय सञ्चारमाध्यम तथा कूटनीतिक स्रोतका अनुसार नेपालका लागि नयाँ राजदूतका रूपमा सुधाकर दलिलालाई पठाउने तयारी गरेको छ । दलिला हाल भारतको विदेश मन्त्रालयमा आर्थिक