प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो, एक अर्ब मात्रै निकासा

  • बुधबार २१ असो २०८३ ०३:०९ PM
काठमाडौँ / रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को