निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिले १९ बुँदे कार्यविधि र कार्यअवधि सर्वसम्मतिले पारित गरेको छ । बुधबार सिंहदरबारमा बसेको उपसमितिको पहिलो बैठकले कार्यविधि र कार्यअवधि सर्वसम्मतिले पारित गर्दै सबै सदस्यले हस्ताक्षर गरेका हुन् । समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले समय सीमित रहेकाले विभिन्न निकायबाट