नेपालका लागि भारतको नयाँ राजदूतमा सुधाकर दलेलाको नाम प्रस्ताव

  • बुधबार २१ असो २०८३ ०३:०६ PM
भारतले नेपालका लागि नयाँ राजदूतमा वरिष्ठ कूटनीतिज्ञ सुधाकर दलेलाको नाम प्रस्ताव गरेको छ। तत्कालिन राजदूत नवीन श्रीवास्तवको कार्यकाल सकिएसँगै भारतले उनको स्थानमा वरिष्ठ कूटनीतिज्ञ सुधाकर दलेलालाई नयाँ राजदूतका रूपमा प्रस्ताव गरेको हो । दलेलाको एग्रिमो (राजदूतका रूपमा स्वीकार गर्ने औपचारिक सहमति) का लागि भारतबाट पत्र आएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।अब नेपाल सरकारले उनको नाममा