विपद्मा बेपत्ता भएकालाई ४५ दिनमै मृतक घोषणा गर्ने कानुनी व्यवस्था गरिँदै

  • बुधबार २१ असो २०८३ ०१:२० PM
काठमाडौं : विपद्का कारण बेपत्ता भएका व्यक्तिलाई लामो समयसम्म कानुनी रूपमा मृतक घोषणा गर्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले बेपत्ता भएको करिब ४५ दिनमै मृतक घोषणा गर्न सकिने व्यवस्था गर्नेगरी कानुन संशोधन प्रक्रिया अघि बढाएको