मन्त्रिपरिषद्का ६ निर्णय : १५३ पीडितलाई क्षतिपूर्ति, उच्च तहका कर्मचारीको बढुवा

  • बुधबार २१ असो २०८३ ०१:२६ PM
काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषदको बैठकले १५३ जना पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउनेदेखि विभिन्न अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने र उच्च तहका कर्मचारीको बढुवा गर्नेसम्मका महत्वपूर्ण निर्णय गरेको छ ।  आज