इनरुवा : सुनसरीको इनरुवा–२ स्थित हेरा नेशनल पब्लिक बोर्डिङ स्कुलको विवादबारे सत्यतथ्य पत्ता लगाउन इनरुवा नगरपालिकाले चार सदस्यीय छानबिन समिति गठन गरेको छ। विद्यालयको सञ्चालन, पठनपाठन तथा अन्य विषयमा प्रश्न उठेपछि नगरपालिकाले मनोज खड्काको संयोजकत्वमा छानबिन