सुनसरी–४ मा पुनः मतदानको माग, मनोज साह भन्छन्– ‘विधि र प्रक्रियाअनुसार निर्वाचन हुनुपर्छ’

  • बुधबार २१ असो २०८३ ०२:०४ PM
इनरुवा : नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापति चयन विवादमा पुनः मतदानको माग उठेको छ। क्षेत्रीय सभापतिका उम्मेदवार मनोजकुमार साहले विवादित परिस्थितिमा भएको निर्वाचन प्रक्रियालाई मान्यता दिन नहुने भन्दै पुनः मतदान गराउन