बागमती विश्वविद्यालयका अधिकारीहरूले नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) तथा डिजिटल इन्जिनियरिङको विकासका लागि विश्वविद्यालयहरूबीच बलियो सहकार्य आवश्यक रहेको बताएका छन्। एभरेष्ट इन्जिनियरिङ कलेजले बुधबार आयोजना गरेको एआई कन्फ्रेन्स को उद्घाटन समारोहमा The post एआई र डिजिटल इन्जिनियरिङमा विश्वविद्यालयबीच सहकार्य आवश्यक छ: चन्द्रमणि पौडेल appeared first on Technology Khabar.