काठमाडौं : साउदी अरबले दक्ष विदेशी कामदारहरूलाई उनीहरूको कार्य भिसा (Work Visa) को प्रक्रिया चलिरहेकै समयमा परिवारका योग्य सदस्यहरूलाई साउदी भित्र्याउन अनुमति दिने नयाँ नियम लागू गरेको छ। गृह मन्त्रालयले मंगबार एक घोषणा जारी गर्दै यसबारे जानकारी गराएको हो।वैदेशिक मामिला मन्त्रालय तथा मानव संसाधन र सामाजिक विकास मन्त्रालयको समन्वयमा लिइएको यो निर्णयको मुख्य उद्देश्य साउदीमा कार्यरत विदेशी बासिन्दाहरूको जीवनस्तरमा सुधार ल्याउनु रहेको छ।नयाँ व्यवस्थाअनुसार, योग्य मुख्य कामदार (घरमुली) ले