बाढी प्रभावित क्षेत्रमा गंगालाल हृदय केन्द्रद्वारा नि:शुल्क मुटु परीक्षण

  • बुधबार २१ असो २०८३ ०१:२९ PM
काठमाण्डु – सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले बाढी प्रभावित क्षेत्रमा पुगेर नागरिकको नि:शुल्क मुटु परीक्षण गरेको छ । केन्द्रले नुवाकोटका विदुर ५ अन्तर्गत देविघाट, पिपलटार, बेलकोटगढी–८, लिखु गाउँपालिका–२ र ३, बट्टार बजार, सूर्यगढी गाउँपालिका, विदुर–३ सिर्खाली तथा बुहुनिबेँसीलगायत क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरमा २०० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । त्यसमध्ये १९०