काठमाण्डु – बृटिश गोर्खा नेपाली नागरिकता निरन्तरता (सीएनसीबीसी) र रिब्डीकोट बुद्व विहार पाल्पाले भोटेकोशी बाढी प्रभावितका लागि आर्थिक सहयोग गरेको छ । दुवै संस्थाले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठमार्फत प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा रकम हस्तान्तरण गरेका हुन् । भोटेकोशी बाढी प्रभावित नागरिकको राहत, उद्वार, पुन:स्थापना तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग भन्दै दुबै