खुला मञ्चको बन्द सत्रमा गगनले सम्झिए देउवा

  • बुधबार २१ असो २०८३ ०१:४५ PM
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनको मञ्चमा पूर्वसभापति शेरबहादुर देउवाको अनुपस्थिति आफूहरूलाई खट्किएको बताए । बुधबार खुलामञ्चमा महाधिवेशनको बन्दसत्र समारोहलाई समापन गर्दै सभापति थापाले पूर्वसभापति देउवा अनुपस्थित हुँदा आफूहरुलाई नमिठो लागेको बताए । उनले निःवर्तमान सभापति देउवाले लामो समय पार्टीका लागि संघर्ष तथा योगदान गरेको उल्लेख समेत गरे । उनले महाधिवेशनभन्दा