सहमति र बजेटबिनै स्थानीय तहले परिचालन गरे ३३ करोड ऋण, आयोगले भन्याे - यस्ताे व्यवस्था छैन

  • बुधबार २१ असो २०८३ ०१:३७ PM
काठमाडौँ / केही स्थानीय तहले वार्षिक बजेटमा ऋणको व्यवस्था नगरी तथा नेपाल सरकारको स्वीकृतिसमेत नलिई नगर विकास कोषबाट आन्तरिक ऋण परिचालन गरेको राष्ट्रिय प्राकृतिक स्रोत