दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना अब कसरी अघि बढ्ला ?
बुधबार २१ असो २०८३ ०१:४५ PM
काठमाडौँ / दुई दशकभन्दा लामो समयदेखि अन्योल र अवरोधमा रहेको धुलिखेल एकीकृत जग्गा विकास आयोजना अघि बढ्ने भएको छ। धुलिखेल नगरपालिका४ बाँसघारी र छापगाउँमा सञ्चालित