जलवायु परिवर्तनले उद्योग–व्यवसायमा जोखिम बढायो : अध्यक्ष श्रेष्ठ

  • बुधबार २१ असो २०८३ ०२:०२ PM
काठमाडौँ / नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका कारण निजी क्षेत्र, उद्योगव्यवसाय र समग्र अर्थतन्त्रमा प्रतिकूल असर परिरहेको बताएका छन् । सङ्घीय संसद्को