दुई सहसचिव सचिवमा बढुवा, चन्द्रकान्त भण्डारी उपमहालेखापरीक्षक बने

  • बुधबार २१ असो २०८३ ०१:३५ PM
सरकारले दुई जना सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले इन्जिनियरिङ र प्रशासन सेवाका दुई सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। बैठकले नेपाल इन्जिनियरिङ सेवा समूहीकरणतर्फका सहसचिव नवीनराज सिंहलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ। त्यस्तै, नेपाल प्रशासन सेवा समूहीकरणतर्फका सहसचिव