नेपाल प्रहरीले दशैंतिहार र छठ पर्व लक्षित चाडपर्व सुरक्षा योजना सञ्चालनमा ल्याएको छ। चाडपर्वमा पूर्ण सुरक्षाको प्रत्याभुति दिलाउन नेपाल प्रहरीले बुधवारदेखि छठ पर्वको भोलिपल्टसम्म लागू हुनेगरी सुरक्षा योजना सञ्चालनमा ल्याएको हो। नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक अभिनारायण काफ्लेले ५० हजारभन्दा बढी प्रहरी परिचालन गरी देशभर सुरक्षा व्यवस्था कडा बनाउन लागिएको जानकारी दिए। उनका अनुसार