काठमाडौँ । बडादशैँ, तिहार तथा छठ पर्वको अवसर पारेर स्मार्टफोन ब्रान्ड ‘टेक्नो’ (TECNO) ले सञ्चालन गरिरहेको फेस्टिभ क्याम्पेनअन्तर्गत बर्दिबासका नवीन बस्नेत ‘चाँदीको चंगा’ जित्ने पहिलो भाग्यशाली विजेता बनेका छन्। बर्दिबासस्थित होलसेल्स मोबाइलबाट २२ हजार रुपैयाँ मूल्यको टेक्नो स्मार्टफोन खरिद गरेका बस्नेतले अफरअन्तर्गतको क्यूआर (QR) कोड स्क्यान गरी ३० हजार रुपैयाँ मूल्य बराबरको चाँदीको चंगा जितेका हुन्। यससँगै उनी यस वर्षको फेस्टिभ अफरमा पहिलो चाँदीको चंगा हात पार्ने ग्राहक बनेका छन्। चाडपर्वलक्षित गर्दै कम्पनीले हालै “टेक्नो स्मार्टफोन किन्दा सुनको चंगा” नामक विशेष योजना सार्वजनिक गरेको थियो। क्याम्पेन सुरु भएको केही दिनमै पहिलो ठूलो ... The post बर्दिबासका नवीन बस्नेत बने टेक्नोको ‘चाँदीको चंगा’ जित्ने पहिलो भाग्यशाली ग्राहक appeared first on Kalika Khabar.