धनकुटामा प्रहरी परिचालन बढाउन डीआईजी खनालको निर्देशन

  • बुधबार २१ असो २०८३ १२:१८ PM
विराटनगर : कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी शेखर खनालले धनकुटामा शान्ति सुरक्षा मजबुत बनाउनलाई प्रहरी परिचालन बढाउन निर्देशन दिएका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाको बुधबार निरीक्षण भ्रमणका क्रममा डीआईजी खनालले कार्यालय भवन, विभिन्न शाखा तथा